जब एक दिन आगोसरि यो मन जल्नेछ ।
नराम्रो ठान्नेहरुकोलागी मीठो बास्ना भइ बल्नेछ।।
याद्कर होस अथबा कष्टकर होस जीवन।
तरपनी कसैको दिल मा नओइलाउने मखमलिसरी फल्नेछ।।

Comments

Post a Comment

Popular posts from this blog

contradiction about climate change by US president

मेरि उनी

हिडेको मान्छे!!