मेरि उनी

समय को अन्तराल पछि सपना तिम्रो अनि मेरो पनि तुहिनेछ, तिमी अर्कै को ओत लाग्नेछौ  तर पनि तिमिलाइ छहारी को निकै अभाब हुनेछ, तिमिले जुन दिन मलाइ भेट्नेछौ  त्यो दिन तिम्रो आसु निकै बग्नेछ तर पनि तिम्रो आँसु पुछ्ने कोहि हुने छैन, कारण तिमि अर्कैको माया अर्कैको।

Comments

Popular posts from this blog

contradiction about climate change by US president

हिडेको मान्छे!!