कसरि चिन्ने विषालु च्याउ !!!
अनुसन्धानका आधारमा निम्न तरीकाले विषालु प्रजातिका च्याउहरु छुट्याउन सकिन्छ ।
- च्याउ भाँच्दा चोप निस्कियो भने र छुँदा त्यसको रङ्गमा परिवर्तन आएमा त्यो विषालु हो ।
- बैजनी तथा गढा रातो रंङ्गका च्याउ प्राय विषालु हुन्छन ।
- च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि उठेको देखिएमा विषालु हो भनि अनुमान गर्न सकिन्छ ।
- नमिठो गन्ध, तीता स्वाद, धेरै झुस भएका र माटो तथा गोवर काठ दाउरामा उम्रेका च्याउ खाँदा विचार पुर्याउनुपर्छ पर्दछ ।
- विषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन ।
- च्याउलाई कुखुराको अण्डा एवं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एवं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ ।
Comments
Post a Comment