"मेरि आमा" दिनभर खेतबारिमा डल्ला फुटाइ। सधै भर मेरै लागि अन्न जुटाइ ।। पालेकी थियै मेरि आमा। डोकाहरु मा घास बोक्दै गर्दा। हेपियका सास हरु फेर्दै गर्दा।। मेरै आधारमा बाचेकी थियौ मेरि आमा। दस नङ्ग्रा खियाएर । फाटेका मनहरुलाइ सिलायर ।। हिडिरहेकी थियौ मेरि आमा। दुनियाको गाली सहि । आफ्नै अधीन मा रहि ।। बाचेकी थियौ मेरि आमा। आफुले नखाइ मलाइ पढाई । मेरै नाम मा देउता लाई कति भेटी चढाइ।। हिडेकी थियौ मेरि आमा। हो आमा अहेले म ठूलो भयको छु। सारा कुरा बुझ्ने भयको छु।। तिमिलाइ सारा सन्सार ले गन्ने बनाउछु। तिम्रो छोरो को नाम असल ठान्ने बनाउछु।। मेरि आमा तिमिलाइ सन्सार ले गन्ने बनाउछु सन्जय अर्याल
Posts
- Get link
- X
- Other Apps
कथा 'यथार्थ' भाग १ सधै जै ऐकाबिहानै आमा ले चिया लिइदिनु भो, कहिल्यै केइ नभन्ने आमा आज एक्कासी रिसाउदै भन्नुभो; जहिले सुतेको सुतै सङगै पडेका साथीहरु का पुगिसके, त भने सुतेर सपना देख, बा पनि बुडो भैसक्नु भो अब त केही गरेर पाल हामिलाइ।आमाको यो बाणि ले घोच्नु सम्म घोच्यो मलाई, नखोजेको हैन जागिर खोज्दा खोज्दै कति जुता फाटिसके, खुट्टा दुखिसके । धेरै डुलेर था भयो कि सोझा साझा का दिन सकिसकेछन , त्यो दिन दिनभर सोचे बाआमालाइ खुसी र सुखी बनाउनु छ , निधो गरेर कुरा गरे आमा सङग आमा म बिदेस जान्छु। #यथार्थ भाग २ यतिकैमा बा बाहिर बाट खोक्दै सानो दैली बाट भित्र छिर्नुभयो, कुटो कोदालो दैलाकुना मा राख्दै "हैन के हुदैछ येहा आमाछोराको" सुन्न त अबस्य सुन्नु भाथ्यो तैपनी केइ नबुझेजस्तो गरेर सोद्नुभयो। आमा पनि के को कम काध मा काध मिलाइहाल्नु भयो "के हुनु नि येत्रो दुख गरेर पालियो अब त केही सुख दिन्छ कि भनेको बिदेस जान्छु भन्छ मोरो"। आमालाइ सान्त्वना दिदै बा ले भन्नुभयो उस्लाइ दोष नदे न त येस्तै छ त अवस्था के गरोस उ , पड्ने बेलामा मरिमरी पड्यो अहिले जागिर नै पायन ।बा म नजिक आ...
- Get link
- X
- Other Apps
चियापत्ती बाट मल कसरी बनाउने??? जाडो महिना छ निकै चिया पिउनुहुन्छ होला हैन, अनि चिया पिइसकेपछी बचेको चियापत्ती के गर्नु हुन्छ नि ? गाउघरमा हुनुहुन्छ भने त त्यो पनि फाल्ने ठाउँ भेटियला सहर मा हुनुहुन्छ भने त अलिकती तनाब त कहाँ फाल्ने भनेर पनि हुन्छ होला। चिन्ता नलिनुहोस जुन हामिले चिया पिइसकेपछि जुन चियापत्ती बच्छ त्यसबाट पनि मल बनाउन सकिन्छ। सहर मा बस्ने ने सोच्नुहोला मल बनायर के गर्नु ? तर तपाईं ले गमलामा लगायको फुल को लागि मल किनेर प्रयोग गर्नुहुन्छ नि त्यो पैसा पनि त बच्न सक्छ नि हैन र ? कसरी बनाउने त ? १) जुन बचेको चियापत्ति छ त्यसलाइ जम्मा गर्नुहोस अनि राम्ररि पखाल्नुहोस र सुकाउनुहोस, सुकाइसकेपछी त्यसलाइ मसिनो बनाएर सिधै प्रयोग गर्न सक्नुहुन्छ। २) अथवा पखालेर सुकायको चियापत्ती लाई तीन भाग को एक भाग हुने गरि बाल्टी मा राख्नुहोस अनि पानी मिसाउनुहोस याद गर्नुहोस पानी पुरौ भर्नुहुदैन थोरै ठाउँ राख्नुपर्छ। पानी राखिसकेपछी राम्ररी हल्लाउनुहोस अनि बिर्को बन्द गरेर ५-७ दिन सम्म राख्नुहोस। अब बाल्टिको बिर्को खोली मसिनो कपडा को प्रयोगद्वारा थेग्रो र तरल पदार्थ छुट्टाउनुहोस। छुट्याइ...
आलु खानै पर्ने ५ कारण!!!
- Get link
- X
- Other Apps
आलु संसारभरी नै लोकप्रिय खाना हो । आलु जेसँग पनि मिल्ने भएकाकारण पनि यो लोकप्रिय खाना बनेको हो । यही आलुका स्वास्थ्यको दृष्टिकोणले पनि निक्कै राम्रो खाना हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । आलुमा हुने गुणको विषयमा यहाँ चर्चा गरिएको छ । १. प्रयाप्त पोटासियम आलुमा केरामा भन्दा बढी मात्रामा पोटासियमको मात्रा हुन्छ । एउटा आलुमा कम्तिमा १६०० मिलिग्राम पोटासियम पाइन्छ । जवकी एक दिनका लागि केवल ८०० ग्राम मात्र पोटासियम मानव शरीरका लागि प्रयाप्त हुन्छ । केरा खाने भन्दा आलु खाने मान्छेले धेरै पोटासियम प्राप्त गर्न सक्छ । पोटासियम मुटुको समस्या, मस्तिस्क घात रोक्न मद्दत गर्छ । २. फाइवरको मात्रा उच्च आलुमा पाचन प्रणाली सहज तुल्याउन आवश्यक पर्ने फाइवरको मात्र उच्च हुन्छ । शरीरका लागि आवश्यक पर्ने फाइवरको लागि आलुको सेवन निक्कै हितकारी हुन्छ । आलुले मोटो पन नियन्त्रणका लागि पनि सघाउछ । आलुले कोलस्टोरलको समस्या र रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ । ३. सुन्तालामा भन्दा बढी भिटामिन सी आलुमा भिटामिन सीको मात्रा उच्च हुन्छ । दिनमा एउटा आलु सेवन गर्दा यसले शरीरका ला...
Nepal is not in isolation, it is in competition!!!
- Get link
- X
- Other Apps
HIMALAYAN NEWS SERVICE The country witnessed slow economic growth for nearly two decades due to the armed conflict followed by another decade of political transition that ruined the investment climate. Against this backdrop, Nepal has been trying to emerge from the political and economic paralysis after the promulgation of the new constitution. To move towards a higher growth trajectory, the government has prioritised to improve the investment climate as the country sorely lacks investment to spur economic growth. To create an environment to attract domestic and foreign investment, the government has initiated reforms on the legal and administrative fronts and the quality of infrastructure.