कथा
'यथार्थ' भाग १
सधै जै ऐकाबिहानै आमा ले चिया लिइदिनु भो, कहिल्यै केइ नभन्ने आमा आज एक्कासी रिसाउदै भन्नुभो; जहिले सुतेको सुतै सङगै पडेका साथीहरु का पुगिसके, त भने सुतेर सपना देख, बा पनि बुडो भैसक्नु भो अब त केही गरेर पाल हामिलाइ।आमाको यो बाणि ले घोच्नु सम्म घोच्यो मलाई, नखोजेको हैन जागिर खोज्दा खोज्दै कति जुता फाटिसके, खुट्टा दुखिसके । धेरै डुलेर था भयो कि सोझा साझा का दिन सकिसकेछन , त्यो दिन दिनभर सोचे बाआमालाइ खुसी र सुखी बनाउनु छ , निधो गरेर कुरा गरे आमा सङग आमा म बिदेस जान्छु।
#यथार्थ भाग २
यतिकैमा बा बाहिर बाट खोक्दै सानो दैली बाट भित्र छिर्नुभयो, कुटो कोदालो दैलाकुना मा राख्दै "हैन के हुदैछ येहा आमाछोराको" सुन्न त अबस्य सुन्नु भाथ्यो तैपनी केइ नबुझेजस्तो गरेर सोद्नुभयो। आमा पनि के को कम काध मा काध मिलाइहाल्नु भयो "के हुनु नि येत्रो दुख गरेर पालियो अब त केही सुख दिन्छ कि भनेको बिदेस जान्छु भन्छ मोरो"। आमालाइ सान्त्वना दिदै बा ले भन्नुभयो उस्लाइ दोष नदे न त येस्तै छ त अवस्था के गरोस उ , पड्ने बेलामा मरिमरी पड्यो अहिले जागिर नै पायन ।बा म नजिक आउनुभयो , अलि डर लागिराथ्यो सधै गाली गर्ने हप्काउने बा आज नम्र शैली मा भन्नुभयो "चिन्ता नगर छोरा म यउटा मान्छे लाई चिन्या छु कुरा गर्छु, जागिर भयन भने पनि ठुला साउ छदै छन नि ऋण लियर केइ न केइ त गरम्ला नि तर बिदेस जाने कुरा नगर, त नै हाम्रो आधार होस त नभय हाम्रो के हालत होला सोच्या छस कहिल्यै।
बा को यो बाणि ले मलाइ निकै सोच्ने बनायो............................
#यथार्थ भाग ३
बा लाई निकै पिरोलेछ यी कुराहरुले, अर्को दिन बिहान सबेरै उठेर त्यो मान्छे लाई भन्न जानुभयछ। "मसङग येस्ता कुरा गर्ने मान्छे लाइन मा कतिछन कति अब तपाईंको पालो आउने कैले कैले आफै बुझ्नुस" येस्तो थियो उस्को उत्तर । उस्लाइ क थाहा हाम्रो पीडा। तेस्पछी बा साउ को मा जनुभयछ "तलाइ के आधार ले पैसा दिने तिर्छस भन्ने केही छ " भनेछ। बा ले आमाको गहना राखेर पैसा निकाल्नु भयछ। घरमा आयर खुसी हुँदै JTA काका ले भनेको कुरा सम्झदै भन्नुभयो "बेमौसमी खेती गर्यो भने धेरै पैसा कमाइन्छ रे छोरा अब तेहि गर्ने" बा ले भनेको कुरा मैले कसरी नकार्न सख्थे र । योजना अनुसार सबै काम सकियो टमाटर लगाइयो हुर्कदै थियो राम्रो भाथ्यो सप जना ले राम्रो गरेछन भन्दै थिय ।फल्ने बेलामा डढेलो लागेर एक्पछी अर्को सप सखाप भयो। अब के गर्ने ऋण कसरी तिर्ने
गहना कसरी झिक्ने यो कुरा ले बा लाई मात्र हैन मलाइ नि तेतिनै पिरोलेको थियो। कतै आमा को गहना ले मलाइ सराप्ने त हैन अब के गर्ने ..................
यथार्थ भाग ४
लगभग सबै सपना चकनाचुर भइसकेको थियो, सबैले भन्थे चरेस खानु तर हरेस नखानु तर परिस्थिति त्यस्तो थियन सोचेको सबै सकिसकेको थियो बा ले सकेसम्म सबै गर्नुभयो केही लागेन, आमाको गहना अनि त्यो ऋण सम्झेर म सोच्थे मर्न बेला मा पनि बाआमालाइ ऋण माथी नै मर्न दिने भए। अनि फेरि सोच्थे आमाको त्यो गहना बा ले कति हात मा फोहोरा फुटायर अनि कति पसिना बगायर बन्दिनु भाथ्यो होला ? यस्तै याबत कुराहरुले धेरै पिरोल्नु पिरोलेको थियो। बिदेश जाउ बाआमा बुढाबुढी गाउँ मै केहि गरु त्यो साहुको ऋण सोच्दा बिहोस जस्तै हुन्थे। परिवेश र बाताबरण ले ठगेपनी मनमा जागर रो जोस भने थियो, त्यो सबै ऋण तिर्नुछ आमा को गहना फिर्ता गर्नुछ, गाउँ मै केही गर्नु छ बाहिरेने सबैको लागि केहि गर्न सकिन्छ भनेर पहिचान गराउनुछ यस्तो जोस जागर भने निकै थियो ।एकदिन बा र म खेत मा सङ्गै काम गर्न जाँदै थियौ, त्यो रामे भन्ने मसङ्ग सङ्गै पढेको साथी निकै मिलनसार मसङग निकै मिल्ने पहिला हाम्रो साठगाठ राम्रो भयको, बिदेश बाट आयको रहेछ ।खेत मा जाँदै गर्दा बाटोमा भेट भयो धेरै समयपछी भेट भयकोले निकै गफ गर्यौ सुख दुख साट्यौ । निकै पैसा कमायपनी धेरै दुख पायको रहेछ, अब केही गाउमै गर्छु भनेर फर्केको रहेछ। मैले पनि मेरो सबै ब्यथा सुनाय उ सङ्ग पैसा थियो, दुबैजना मिलेर केही गर्ने योजना बन्यो पैसा उस्ले हाल्दिने भयो निर्ब्याजै। खुसी थिय तर पनि डर थियो पहिला जस्तै हुने हो कि भन्ने। रामे र म बसेर के गर्ने भनेर निकै योजना बुनियो ........
यथार्थ भाग ५
दुबैजना को सल्लाह मा बाख्रापालन गर्ने निधो गरियो आफ्नै जग्गा पैसा तिर्नु पर्दैनथ्यो खोर बनाउन पनि लोकल समान हरु हामिसङ्गै थिय पैसा लाग्थ्यो त केबल बाख्रा किन्न को लागि मात्र। दुबैजना मेहनत गरियो खोर तयार भयो रामेले पैसा हालेर बोयर जात को बाख्रा १०० ओटा पालियो। ब्यबसाय चम्किदै थियो सबै राम्रो भयो। कमायको पैसा आधाआधा बाड्थ्यौ। उ साथी भयको ले सबै कुरा बुझ्थ्यो। पहिला त्यो पहिलाको ऋण तिरेर गहना फिर्ता लिनु थियो । धेरै मिहिनेत को अथक प्रयास पछि गहना फिर्ता लिन सफल भय आमा को त्यो ओठ मा केही चमक लिन सफल भय बा नि निकै खुसी हुनुन्थ्यो। बिस्तारै साथिको पैसा नि तिरियो अब सबै ऋण मुक्त भैयो केही खुसी छायो मेरो अनि बाआमाको मनमुटुमा। मलाइ आभास भयको थियो मेरो मिहेनत सहि साबित भयो । कमाइ भइरहेको थियो सबैजना खुसी थियौ म मेरो सबै श्रेय साथिलाइ दिन्धे साथी पनि मेरो साथ को खुलेर प्रसम्सा गर्थ्यो।
ढिलै भयपनी बाआमाको ओठमा मुस्कान छर्न पाउँद म निकै खुसी थिय, उहाहरुकै चाहना अनुरुप आफ्नै घरमा बसेर केही गर्न सकेको थिय, बाहिर गयर दुखगरेर कमाउनु भन्दा आमाले हातले पकाको मिठो मीठो खाने कुरा खादै , त्यो साथ अनि माया पाउदै केहि गर्न सकेको मा म आफुलाइ गौरब महसुस गरेको थिय अनि ती गहना हरु आमा को साथ मा फर्काउन सकेको मा आफुलाइ सफल साबित भयको महसुस गर्थे।

great!!!!
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteSathi sahii xa yar! ��
ReplyDelete#agriculturist!
Dhanyabaad raajaa samaya diyara paddiyako ma 😊😊
Deletedadhelo le jungle lagyo badi le lagyo kheti
ReplyDeleteystai lekh padhnu pam bhabishe ma besi
धन्यबाद है धेरै धेरै 😌
ReplyDelete